सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ पुग्यो, आज ८ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ११:५२