सूचनाको शक्ति - The Power Of Information

        

भोलिको संसद बैठकको कार्यसूचीमा परेन एमसीसी

काठमाडौं । संघीय संसदको आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १९:१५