
बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्ने नजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु। गत साता परेको हिउँ अझै नपग्लिँदा मध्यपहाडी पुष्पलाल लोकमार्गमा सहज रूपमा यातायात सञ्चालन हुन सकेको छैन। तस्वीर : रामबहादुर थापा/रासस
।