सूचनाको शक्ति - The Power Of Information

        

कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौं । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ ।

घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिनुभयो ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०९:५२