सूचनाको शक्ति - The Power Of Information

        

एकैपटक ७ हजार ३ सय ४४ जना प्रहरी जवानहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक झण्डै साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा भएको हो ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०९:५२