सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रतिनिधिसभा बैठक सर्‍यो, अर्को बैठक आगामी फागुन २ गते

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक फेरि सरेको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी गराएका हुन् ।

उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०७:१६