सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०९:५६