काठमाडौं । आन्तरिक रस्साकस्सीका बीच नेकपा एमाले भित्रको पार्टीले दुई विशेष कमिटीसहित ५० जिल्लाको नेतृत्व चयन गरेको छ।
शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५० जिल्लामा नेतृत्व चयन गरेको हो।
अहिलेसम्म प्रदेश १ का ११, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ।
कुन जिल्लामा को भए अध्यक्ष ?
प्रदेश १
१। झापा – दीपक कार्की
२। मोरङ – ऋषिकेश पोखरेल
३। खोटाङ – रामप्रसाद दंगाल
४। धनकुटा – इन्द्रमणि पराजुली
५। तेह्रथुम – तेजमान कन्दङवा
६। पाँचथर – राजकुमार भण्डारी
७। भोजपुर – शरण राई
८। इलाम- महेश बस्नेत
९। सोलुखुम्बु- डुफकुमार बास्तोला
१०। उदयपुर-प्रमेश्वर घिमिरे
११। ओखलढुंगा– शंकर कटुवाल
प्रदेश २
१। सप्तरी – ताराकान्त चौधरी
२ सिरहा- चन्द्रेश्वर मण्डल
बागमती
१। धादिङ – भूमी त्रिपाठी
२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३। भक्तपुर – बचन देउजा
४। रसुवा – कर्णेल तामाङ
५। रामेछाप – आनन्दकुमार श्रेष्ठ
६। नुवाकोट – बद्री मैनाली
७। मकवानपुर – एकलाल श्रेष्ठ
८। काठमाडौं – दीपक निरौला
९। ललितपुर – पुरुषोतम आचार्य
१०। सिन्धुली- कुमारबहादुर कार्की
११। दोलखा- नरबहादुर श्रेष्ठ
गण्डकी
१। गोरखा – प्रेम गुरुङ
२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३। म्याग्दी – देवेन्द्र केसी
४। लमजुङ – कृष्णप्रसाद अधिकारी
५। बागलुङ- हिराबहादुर केसी
६। पर्वत–राजु पौडेल
७। नवलपुर–मुक्ती पाण्डे
लुम्बिनी
१। पाल्पा – धनेन्द्रराज घिमिरे
२। गुल्मी – बालकृष्ण काउछा मगर
३। अर्घाखाची – पिताम्बर भुसाल
४। बाँके – किस्मत कुमार कक्षपती
५। बर्दिया – लालबहादुर श्रेष्ठ
६। दाङ – हुकुमबहादुर बस्नेत
७। रुपन्देही – तेजेन्द्र केसी
८। कपिलवस्तु – डम्मर शर्मा
९। नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०। प्युठान–बिजयविराज विष्ट
कर्णाली
१। डोल्पा – शेरबहादुर बुढा
२। सल्यान – गोविन्द पुन मगर
३। जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१। डडेल्धुरा – प्रकाश साउद
२। बैतडी- सुरेन्द्र पाल
३। डोटी-चक्र मल्ल
४। कैलाली – रतन थापा
गैरभौगोलिक जिल्ला
१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष – उमेश ढकाल
।