सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका ८७४ जना सईको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको छ।

पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा भएको हो। ​ सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो।

को कहाँ पुगे

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १०:३८