सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस सहमहामन्त्रीमा खसआर्यतर्फ राठौर

काठमाडौं ।  नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन्। उनी देउवा प्यानलका हुन्।

उनले कोइराला प्यानलका देवराज कोइरालालाई हराएका हुन्।

कांग्रेस निर्वाचन समितिका अनुसार राठौरले २५७६  मत पाउँदा  देवराजले २५५९ मत ल्याएका छन्।।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १७:५२