सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने

प्रदेश अधिवेशन ८ माघमा गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १७:४१