सूचनाको शक्ति - The Power Of Information

        

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ०९:२९