सूचनाको शक्ति - The Power Of Information

        

सिद्धार्थ बैंकमा रोजगारीको अवसर : माग्यो कर्मचारी

काठमाडौं ।  सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेइनी जुनियर असिस्टेनमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि काठमाडौं उपत्यका भित्रका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा ३.२५ जिपीए र काठमाडौं उपत्यका बाहिरका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा २.५० जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वइबसाइट   https://www.rollingnexus.com/sbl मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १३:३३