सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का विजयी

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका छन्।

खड्का ३६६ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनले चित्रहादुर डाँगी निर्मललाई हराएका छन्। डाँगीले २६६ मत प्राप्त गरेका थिए।

सचिवमा आरके शितल र हिमबहादुर डाँगी निर्वाचित भए।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ०९:२६