सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १२:५७