काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८१ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ ।


।