सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ?

प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो

काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ ।

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:३२