बाँके ।अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ ।
भारतबाट भन्सार चोरी पैठारी गरि भित्र्याइएको लत्ताकपडासहितको सामान नेपालगञ्ज उपमहानगरपालिका–१० बाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको १ लाख ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको सो सामान थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईको छ ।
।