काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११७ रुपैंया ६८ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया २८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ६८ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ५१ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति ?
।