काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार आजका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ३८ पैसा कायम भइ कारोबार भइरहेको छ ।


।