सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो

जाजरकोट । जाजरकोटको नलगाड गाउँपालिका-९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ ।

बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उहाँका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।

गोरख र उहाँकी श्रीमती घाइते हुनुभएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:४९