सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ०८:२७