सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक सोमवार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुरा भइसक्दा पनि मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन ।

यसले गर्दा विभिन्न मन्त्रालयले गर्ने प्रशासनिक काम समेत अवरुद्ध हुन थालेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:५९