सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ ।

रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदमा महासिचव भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:५६