सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी

काठमाडौं ।  लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ ।

आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १०:१९