काठमाडौं । नेपाल राष्ट्र बैंकले शका शुक्रवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।
जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ५२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ १२ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपयाँ ७९ पैसा तोकेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रिदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रिदर १६५ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :


।