काठमाडौं । आज नारायणी र यसका सहायक नदीहरु लगायत कन्काई, कमला, बागमती, पूर्वी राप्तीमा बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाको रहेको छ ।
अन्य नदीको बहाव कस्तो रहनेछ, हेर्नुहोस् :

।