सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ?

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ०९:४०