सूचनाको शक्ति - The Power Of Information

        

तीज गीत ‘कति पैसा चाहिन्छ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक अमृत सापकोटा र गायिका सुनिता बगदासको आवाजमा ‘कति पैसा चाहिन्छ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीत सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको शब्द रमेश बिजीको रहेको छ भने तिलक वलीको संगीत रहेको छ । भिडियोमा अञ्जली अधिकारी र अभिषेक श्रेष्ठको अभिनय छ । गीतको निर्देशन र कोरियोग्राफ मौसम हिमालीले गरेका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १८:४१