सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै,यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४३ पैसा र विक्रीदर १३० रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने,क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५० पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.84 119.44
EUR (European Euro) 1 140.04 140.75
GBP (UK Pound Sterling) 1 163.76 164.59
CHF (Swiss Franc) 1 129.43 130.09
AUD (Australian Dollar) 1 87.42 87.87
CAD (Canadian Dollar) 1 94.50 94.97
SGD (Singapore Dollar) 1 87.34 87.78
JPY (Japanese Yen) 10 10.79 10.85
CNY (Chinese Yuan) 1 18.28 18.37
SAR (Saudi Arabian Riyal) 1 31.69 31.85
QAR (Qatari Riyal) 1 32.64 32.80
THB (Thai Baht) 1 3.61 3.63
AED (UAE Dirham) 1 32.35 32.52
MYR (Malaysian Ringgit) 1 28.08 28.22
KRW (South Korean Won) 100 10.30 10.35
SEK (Swedish Kroner) 1 13.77 13.84
DKK (Danish Kroner) 1 18.83 18.93
HKD (Hong Kong Dollar) 1 15.27 15.35
KWD (Kuwaity Dinar) 1 395.00 397.00
BHD (Bahrain Dinar) 1 315.14 316.73

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १२:१२