सूचनाको शक्ति - The Power Of Information

        

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस्]

काठमाडौं । सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ७५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ८० पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ०८:२७