सूचनाको शक्ति - The Power Of Information

        

आज अमेरिका लगायत विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं ।  आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को मूल्य रु.११९ रुपैयाँ ९ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६९ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य रु.१४० रुपैयाँ ४० पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ १० पैसा तोकेको छ ।

यसैगरी आज (असार ६ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:४३