काठमाडौं । हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यद्यपि, अधिकांश क्षेत्र चलायमान भइसकेको छ ।
देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्–
।