सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सिमकोट । कोरोना संक्रमणबाट हुम्लामा  थप एक महिलाको मृत्यु भएको छ।

मृत्युपश्चात गरिएकाे एन्टिजेन परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर ४ की ती महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए।

याेसँगै हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेकाे छ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:१६