सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप

बर्दिया । बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ बजेदेखि दिउँसो ६ बजेसम्म सन्चालन गर्न पाइने छ भने विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखाना र बढी भीड हुने पसलहरु खोल्न नपाइने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:३८