काठमाडौं । आज शुक्रबार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा रहेको छ ।
बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ३८ पैसा रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

।