सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिबाट असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यही असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यही असार १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ०८:२२