काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् ।
कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटानजस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन् ।
पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
।