सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार(भिडियो)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ११:४२