सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशमा बजेट

गण्डकीको बजेट ३० अर्ब ३ करोड (पूर्णपाठ)

गोरखा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै पाँच अर्ब कम रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको हो ।

चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रकाशित मिति : १ असार २०७८, मंगलवार २०:०८