सूचनाको शक्ति - The Power Of Information

        

डलरको भाउ बढ्यो, अरु कुन देशको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो ।

सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने उता, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ ।

यता, जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

साउदी अरवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र विक्रीदर ३१ रुपैयाँ ३४ रुपैयाँ रहेको छ भने, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.94 117.54
EUR (European Euro) 1 141.64 142.37
GBP (UK Pound Sterling) 1 164.79 165.63
CHF (Swiss Franc) 1 130.07 130.74
AUD (Australian Dollar) 1 90.22 90.68
CAD (Canadian Dollar) 1 96.20 96.69
SGD (Singapore Dollar) 1 88.13 88.59
JPY (Japanese Yen) 10 10.66 10.72
CNY (Chinese Yuan) 1 18.28 18.37
SAR (Saudi Arabian Riyal) 1 31.18 31.34
QAR (Qatari Riyal) 1 32.11 32.28
THB (Thai Baht) 1 3.76 3.78
AED (UAE Dirham) 1 31.84 32.00
MYR (Malaysian Ringgit) 1 28.42 28.56
KRW (South Korean Won) 100 10.45 10.51
SEK (Swedish Kroner) 1 14.06 14.13
DKK (Danish Kroner) 1 19.05 19.15
HKD (Hong Kong Dollar) 1 15.07 15.14
KWD (Kuwaity Dinar) 1 388.63 390.63
BHD (Bahrain Dinar) 1 310.22 311.81

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ११:२४