काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा कमि आएको छ ।
कोरोना परीक्षणको दायरा साँघुरो हुँदै गएसँगै नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी आएको हो ।
तैपनि नेपालमा हाल काठमाडौंसहित विभिन्न १० जिल्लामा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल नेपालका विभिन्न ४४ जिल्लाहरुमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यी हुन् ५०० सय भन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला
काठमाडौं
ललितपुर
रुपन्देही
मोरङ
भक्तपुर
कैलाली
धनुषा
दाङ
सिन्धुपाल्चोक
झापा
।