सूचनाको शक्ति - The Power Of Information

        

चौबीस घण्टामा विश्वमा कोरोनाले ८ हजार ५५ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ ।

सोही अवधीमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०७:४३