काठमाडौं । नेपाली कांग्रेसले बजेटबारे आफ्नो धारणा प्रस्तुत गर्ने भएको छ ।
कांग्रेसले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।
जेठ १५ गते नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८ / ७९ को आय व्यायको सार्वजनिक जानकारी वक्तव्यबारे कांग्रेसको धारणा प्रस्तुत गर्न नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
।