सूचनाको शक्ति - The Power Of Information

        

१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, अनुदान ७५ हजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ ।

यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १८:३६