सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०९:१९