सूचनाको शक्ति - The Power Of Information

        

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं ।  सोमबार अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.५९ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३२ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ८९.८८ रुपैयाँ छ भने बिक्रिदर ९०.३४ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.९२ रुपैयाँ छ भने बिक्रिदखर ३२.०८ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.०७ रुपैयाँ र बिक्रिदर २८.२२ रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ०९:२८