सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ ।

यूरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र विक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ ।

यता, साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।

विनिमयदरः

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ११:१४