सूचनाको शक्ति - The Power Of Information

        

जसपाका पदमुक्त सांसद पनि बने मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका छन् ।

मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका विजयबहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे र यादवले यश अघि नै सम्हाल्दै अाएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । उनिहरु दुवै पार्टिको सिफारिसपछि सांसद पदमुक्त छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार ०८:२७