काठमाडौं । आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु. ११९ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ३२ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयाँ र बिक्री मूल्य रु.१४५ रुपैयाँ तोकेको छ ।
यसैगरी आइतबारको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
।